रत्ननगरका मेयर नारायण वनलाई हिरो अफ मधेश अवार्ड प्रदान

चितवन, चैत्र २३ । चितवनको रत्ननगरका मेयर नारायण वनलाई हिरो अफ मधेश अवार्ड प्रदान गरिएको छ । मधेशी पत्रकार समाज नेपालले मेयर वनलाई हिरो अफ मधेश अवार्डबाट सम्मान गरेको हो । तराईको जिल्ला मध्येको एक रत्ननगरका मेयर वनले आर्थिक,सामाजिक विकास र नगरको पूर्वाधार विकासमा उल्लेख्य काम गरेको भन्दै सो संस्थाले उनलाई सम्मान गरेको हो । … Continue reading रत्ननगरका मेयर नारायण वनलाई हिरो अफ मधेश अवार्ड प्रदान