भन्सार छलीको डेढ करोडको सामानसहित दुई वटा ट्रक नियन्त्रणमा

बीरगंज । सशस्त्र प्रहरीले राजश्व छली भित्राइएको भारतीय कपडा, मेडिकल सामाग्री, औषधी लगायत झन्डै डेढ करोड मूल्यको समानसहित २ वटा मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रज्ञापन पत्र बिना वीरगन्जबाट पथलैया जाँदै गरेका दुई वटा ट्रकलाई सशस्त्र प्रहरीले गए राति वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित सडक खण्डबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी १३ नम्बर गण हेडक्वार्टर वरिगंजका प्रमुख … Continue reading भन्सार छलीको डेढ करोडको सामानसहित दुई वटा ट्रक नियन्त्रणमा