नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको महाधिवेशन शुरु

काठमाडौँ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो महाधिवेशन बुधवारदेखि काठमाडौँमा शुरु भएको छ । दुई दिनसम्म चल्ने अधिवेशनको उद्घाटन गर्दै प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले औद्योगिकीकरण मार्फत मुलुकको आर्थिक विकासमा योगदान हुने गरी क्रियाशील हुन उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभयो । पूर्व प्रधानमन्त्री ओलीले अत्याधुनिक प्रविधि सहितको उद्योगको विकासले … Continue reading नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको महाधिवेशन शुरु