चितवनको भरतपुरमा भूमिहीन दलितलाई लालपुर्जा वितरण
चितवन । चितवनको भरतपुरमा आज ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा न २ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माण, समृद्धि र सुकुम्वासी समस्या समाधान गर्ने काममा हातेमालो गर्न सबैलाई आग्रह गर्नुभयो । सहमति, सहकार्य … Continue reading चितवनको भरतपुरमा भूमिहीन दलितलाई लालपुर्जा वितरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed