स्थानीय तह निर्वाचन प्रचारप्रसार गर्ने सम्बन्धी सम्झौता
काठमाडौँ । निर्वाचन आयोग र रेडियो नेपाल बिच स्थानीय तह निर्वाचन सम्बन्धी सामग्री प्रचारप्रसार गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार रेडियो नेपालले मतदाता शिक्षा सम्बन्धी सामाग्री, निर्वाचन सम्बन्धी सूचना र सन्देश, कार्यक्रम, गीति सन्देश लगायतका सामग्री प्रसारण गर्ने छ। त्यसैगरी निर्वाचन सम्बन्धी समाचार र गतिविधिलाई उच्च प्राथमिकताका साथ प्रचारप्रसार गर्ने,केन्द्रिय र प्रादेशिक प्रसारण तथा … Continue reading स्थानीय तह निर्वाचन प्रचारप्रसार गर्ने सम्बन्धी सम्झौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed