ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना पाँचथरका ४ स्थानीय तहमा लागु हुने

पाँचथर । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना पाँचथरका फालेलुङ, याङवरक, हिलिहाङ र फिदिम नगरपालिकामा लागु हुने भएको छ । आयोजनाले ग्रामीण उद्यमशीलता विकासलाई प्रोत्साहित गर्न प्रमुख आर्थिक कोरिडोर क्षेत्रका साना कृषि उत्पादक तथा खरिदकर्ताहरूबिच उत्पादनमूलक साझेदारी, बजार सम्बन्धको विकास मार्फत बजार पहुँच सुदृढ गर्न सहजीकरण गर्नेछ । ग्रामीण बजार पहुँच सुदृढ गर्ने, उद्यमशील वातावरण … Continue reading ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना पाँचथरका ४ स्थानीय तहमा लागु हुने