गुणस्तरीय स्वास्थ्य सेवा विकासको पहिलो सर्त – प्रधानमन्त्री देउवा
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन अनुसन्धानलाई प्रवर्दन गरी दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको बताउनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौँ सभामा उहाँले सो कुरा बताउनु भएको हो ।उहाले प्रतिष्ठानले गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै सहज र सुलभरूपमा चिकित्सा शिक्षाको अध्ययन अध्यापनको अवसरसमेत … Continue reading गुणस्तरीय स्वास्थ्य सेवा विकासको पहिलो सर्त – प्रधानमन्त्री देउवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed