विश्व स्वास्थ्य दिवस : हरित वातावरण सिर्जना गर्न सरकारको आग्रह
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकोले हरित वातावरणको सिर्जना र प्रवर्दन गर्न आग्रह गरेको छ। मन्त्रालयले विश्वस्वास्थ्य दिवसका अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै वायु प्रदूषण, जलप्रकोप असुरक्षित पानीको प्रयोगको कारण मृत्यु र रोग बढिरहेको उल्लेख गरेको छ। नेपालमा पनि वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने … Continue reading विश्व स्वास्थ्य दिवस : हरित वातावरण सिर्जना गर्न सरकारको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed