यसपटक मिलेन मौसमविद्को अनुमान

पछिल्लो समय मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका मौसमी अनुमान निकै मिल्ने गरेका छन्। उनीहरूले मौसम खुल्छ वा वर्षा, हिमपात हुन्छ भनेर गरेका अनुमान प्रायः फेल खाएका छैनन्। तर यो एउटा अनुमान नै भएकाले कहिलेकाहीं नमिल्न पनि सक्छ। यसपटक यस्तै भएको छ।  अर्थात् हिजो (बुधबार) देशभर जति वर्षा र हिमपात हुन्छ भनेर अनुमान गरिएको थियो, त्यस्तो … Continue reading यसपटक मिलेन मौसमविद्को अनुमान