भगिनी सम्बन्धमा जोडिए दुई महालक्ष्मी नगर
काठमाडौं– प्रदेश नम्बर १ को धनकुटास्थित महालक्ष्मी नगरपालिका र बागमती प्रदेशको ललितपुरस्थित महालक्ष्मी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुवै नगरपालिकाले पहिलोपटक भगिनी सम्बन्ध स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा दुई नगरपालिकाबीच पर्यटन प्रवर्द्धन गर्न अनुकूल वातावरण सिर्जना गर्ने, समाजिक, सांस्कृतिक, आर्थिक, व्यापारिक, पूर्वाधार विकास र संस्थागत विकासमा अन्तर्सम्बन्ध कायम गर्ने, … Continue reading भगिनी सम्बन्धमा जोडिए दुई महालक्ष्मी नगर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed