पिठुवामा बहुउद्देश्यीय कभर्डहल बन्दै, मेयर नारायण वनले गरे शिलान्यास
निराजन घिमिरे, चैत्र २४, रत्ननगर- चितवनको रत्ननगर नगरपालिका वडा नं. १६ मा बहुउद्देश्यीय कभर्डहल निर्माण हुने भएको छ । रत्ननगर नगरपालिकाको अगुवाईमा विभिन्न सरकारी निकायको २ करोडको लगानीमा पिठुवाको दोबाटो चोक नजिक कयरखोला छेउमा कभर्डहाल निर्माण हुनेभएको हो । कभर्डहल निर्माणको लागी वडा कार्यालयले संरक्षण गरि राखेको सार्वजनिक जग्गा प्रयोग गरिने भएको छ । नगरपालिकाले … Continue reading पिठुवामा बहुउद्देश्यीय कभर्डहल बन्दै, मेयर नारायण वनले गरे शिलान्यास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed