सेनाको कुटपिटबाट मारिएका राप्तीका राजकुमार चेपांगको परिवारलाई उपमेयर इमानसिंहले बनाईदिए घर

निराजन घिमिरे, चैत २५, चितवन- चितवन राष्ट्रिय निकुञ्जभित्र सैनिकको यातनाबाट गम्भीर घाइते भई उपचार क्रममा मृत्यु भएका राजकुमार चेपाङको परिवारलाई घर हस्तानान्तरण गरिएको छ । राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाले आफ्नो व्यक्तिगत खर्चमा घर निर्माण गरि चेपांग परिवारलाई साँचो हस्तानान्तरण गरेका हुन् । राजकुमार चेपाङ आफ्ना अन्य ६ जना साथीसहित अम्बा, निबुवाजस्ता जंगली फलफूल र … Continue reading सेनाको कुटपिटबाट मारिएका राप्तीका राजकुमार चेपांगको परिवारलाई उपमेयर इमानसिंहले बनाईदिए घर