‘केचना कञ्चनजङ्घा पर्यटन तथा चलचित्र महोत्सव २०७८’ सुरु

इलाम । इलाममा ‘केचना कञ्चनजङ्घा पर्यटन तथा चलचित्र महोत्सव २०७८’ शुक्रवारदेखि सुरु भएको छ । झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजङ्घा सम्मका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवको संविधान सभाका अध्यक्ष, इलामका सांसद सुवास चन्द्र नेम्वाङले उद्घाटन गर्नुभयो । इलामस्थित ठूलो टुँडिखेलमा आयोजित महोत्सव आगामी वैशाख २ सम्म सञ्चालन हुने छ । … Continue reading ‘केचना कञ्चनजङ्घा पर्यटन तथा चलचित्र महोत्सव २०७८’ सुरु