नाबालिकाहरुलाई यौनदुर्व्यवहार गर्ने चितवनका दुई शिक्षक पक्राउ
चितवनको भरतपुर महानगरपालिका वडा नं १३ गंगानगरस्थित श्री माध्यमिक विद्यालय गंगानगरमा अध्यापनरत दुई शिक्षक यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सो विद्यालयमा कक्षा ४ मा अध्ययनरत १३ वर्षीया नाबालिकालाई सोही विद्यालयमा कार्यरत शिक्षक भरतपुर १३ निवासी ५८ वर्षीय फणिन्द्र भट्टराई र कक्षा ६ मा अध्यनरत १२ वर्षीया नाबालिकलाई ५२ वर्षीय शिक्षक बिमलप्रसाद देवकोटाले यौन … Continue reading नाबालिकाहरुलाई यौनदुर्व्यवहार गर्ने चितवनका दुई शिक्षक पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed