औद्योगिक समस्या समाधानका लागि महासङ्घको उद्योगमन्त्रीलाई आग्रह

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले तरलता अभाव, चर्को ब्याजदर, विद्युत् कटौती, इन्धनको चर्को मूल्य वृद्धिका कारण औद्योगिक व्यावसायिक लागत अत्यधिक बढेकाले निकास दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आग्रह गरेको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासङ्घको प्रतिनिधिमण्डलले नवनियुक्त मन्त्री दिलेन्द्रप्रसाद बडूलाई आज मन्त्रालयमा भेट गरी ती समस्या समाधानका लागि अनुरोध गरेको हो … Continue reading औद्योगिक समस्या समाधानका लागि महासङ्घको उद्योगमन्त्रीलाई आग्रह