विद्युतीय दुर्घटना न्यूनीकरणमा जुट्न आग्रह

सुर्खेत । नेपाल विद्युत् प्राधिकरण सुर्खेत शाखाले विद्युतीय दुर्घटनाबाट जोगिन र सचेतना फैलाउन विविध कार्यक्रम गरी ‘विद्युत् सुरक्षा दिवस’ मनाएको छ । प्राधिकरणले शनिबार सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा दिवसको अवसर पारेर ‘विद्युतीय दुर्घटनाबाट बचौँ र बचाऔँ’ भन्ने नारासहित प्रभात फेरी निकालेर विद्युतीय दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेको छ । सेवाको सहज … Continue reading विद्युतीय दुर्घटना न्यूनीकरणमा जुट्न आग्रह