‘बगैँचामा थरिथरिका’ नामक नेपाली बालगीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ- किड्स हङ्गामाले ‘बगैँचामा थरिथरिका’ नामक नेपाली बालगीत सार्वजनिक गरेको छ। साना बालबालिकाहरूको लागि लक्षित गरेर बनाइएको बालगित हिजो शुक्रवार सार्वजनिक भएको हो। कलिला बालबालिकाहरूको उत्कृष्ट अभिनय भिडियोमा देख्न सकिन्छ। त्यस्तै आनन्ददायी सङ्गीत र सुमधुर बाल स्वरले भिडियोलाई अझै सशक्त बनाएको छ। गीतमा कृष्ण कुमार बोहराको सुन्दर शब्द सिर्जनामा लक्ष्मण चौलागाईंले सङ्गीत भरेका छन्। त्यस्तै … Continue reading ‘बगैँचामा थरिथरिका’ नामक नेपाली बालगीत सार्वजनिक (भिडियो सहित)