रत्ननगरको मेयर पदमा एमाले बाट ६ जनाको दाबी

रत्ननगर । एमालेबाट चितवनको रत्ननगर नगरपालिकाको मेयरमा छ जना र उपमेयरमा आठ जना दावी प्रस्तुत गरेका छन् । नेकपा एमाले रत्ननगर नगर कमिटीले शनिवार भेलाको आयोजना गरी मेयर र उपमेयरमा आकाँक्षी नेताहरुलाई लिखित रुपमा दावी प्रस्तुत गर्न आह्वान गरेको थियो । रत्ननगरका मेयरको लागि सो पार्टीबाट वर्तमान उपमेयर बिमलादेवी दुवाडी, प्रदेश कमिटी सदस्यहरु राजाराम रेग्मी, … Continue reading रत्ननगरको मेयर पदमा एमाले बाट ६ जनाको दाबी