संकटउन्मुख आर्थिक अवस्थाबारे सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकको वर्तमान संकटउन्मुख आर्थिक अवस्थाको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएको छ । नेकपा एमालेले आज ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मूल्य वृद्धि अघिल्लो सरकारका बेलामा भन्दा दोब्बर भएको, मूल्य अनुगमन नगर्दा जथाभाबी मूल्यवृद्धि गर्ने र कृत्रिम अभाव सिजृना गर्ने जस्ता काम भएको जनाएको छ । एमालेले देशमा भुक्तानी सन्तुलन … Continue reading संकटउन्मुख आर्थिक अवस्थाबारे सरकारको ध्यानाकर्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed