पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएका समस्याको वैज्ञानिक समाधान खोज्छौँ : मन्त्री बडू
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायतका समस्याको वैज्ञानिक समाधान खोजिने बताउनुभएको छ । पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न सङ्गठनका प्रतिनिधिहरूसँग आइतबार मन्त्री निवास पुल्चोक ललितपुरमा कुराकानी गर्नुहुँदै मन्त्री बडूले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको सङ्कटको असर नेपालमा पनि … Continue reading पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएका समस्याको वैज्ञानिक समाधान खोज्छौँ : मन्त्री बडू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed