भरतपुरको मेयरमा एमालेबाट विजय सुवेदी उम्मेदवार
चितवन, २७ चैत । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार बन्ने भएका छन् । भरतपुर महानगर कमिटीले सुवेदीको नाम मात्रै जिल्ला कमिटीमा सिफारिस गरेको हो । एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव र सांसद एवं एमाले नेता कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदी महानगर मेयरको पदमा सिफारिस भएका महानगर कमिटी … Continue reading भरतपुरको मेयरमा एमालेबाट विजय सुवेदी उम्मेदवार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed