सबै सेवा पाउनु जनताको मौलिक अधिकार हो : राष्ट्रपति भण्डारी

रौतहट- राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापना भएपछि नेपालीका लागि स्वास्थ, शिक्षा र सामाजिक न्याय पाउनु जनताको मौलिक अधिकार भएको बताउनुभएको छ । रौतहटको माधव नारायण नगरपालिका-३ मा निर्माण भएको गजेन्द्र स्मृति अस्पतालको आज उद्घाटन गर्दै उहाँले स्व गजेन्द्रनारायण सिंहको सपना साकार भएको स्मरण गर्नुभयो । राष्ट्रपति भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र किसान आन्दोलनमा सिंहको अग्रणी … Continue reading सबै सेवा पाउनु जनताको मौलिक अधिकार हो : राष्ट्रपति भण्डारी