लघु उद्यमीहरूको दुई दिने राष्ट्रिय सम्मेलन आजदेखि सुरु
काठमाडौँ । देशका ग्रामीण क्षेत्रमा लघुवित्तको माध्यमबाट वित्तीय सेवा उपलब्ध गराउँदै आएका लघु उद्यमीहरूको दुई दिने राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । सम्मेलनको नेपाल राष्ट्र बैङ्कका पहिलो महिला कामु गभर्नर डा.निलम ढुङ्गाना तिमिल्सिनाले उद्घाटन गर्नुभयो । सम्मेलनमा देश भरका ७७ वटै जिल्लाका करिब ८ सय लघु उद्यमी संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको छ । … Continue reading लघु उद्यमीहरूको दुई दिने राष्ट्रिय सम्मेलन आजदेखि सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed