साहित्यकार बस्न्यातको अमेरिकामा निधन

काठमाडौं- साहित्यकार ओमवीरसिंह बस्न्यातको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि हृदय रोगले पीडित उहाँको गत शुक्रबार संयुक्त राज्य अमेरिकाको कोलोराडोमा निधन भएको हो । उहाँका राष्ट्र निर्माता पृथ्वीनारायण शाह, आदिकवि भानुभक्त, युवक कवि मोतिराम, राष्ट्रकवि माधव घिमिरे, सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङ ल्हामु, रारा ताललगायतका विषयमा महाकाव्य, खण्डकाव्यका साथै अन्य उपन्यास, … Continue reading साहित्यकार बस्न्यातको अमेरिकामा निधन