टयाक्सीमा हराएको नोकिया-८ फोन यात्रुलाई जिम्मा
ट्राफिक प्रहरीको सक्रियतामा ट्याक्सीमा हराएको मोबाइल फोन फेला परेको छ। ललितपुको बगडोलदेखी नख्खिबोट सम्म जाँदा बा१ज ४२१७ नंबरको टयाक्सीमा पार्बती खड्काको नोकिया ८ फोन छुटेको थियो। उनले दिएको निवेदन अनुसार ट्राफिक प्रहरी महाशाखाको खोजतलास शाखाले सीसीटीभीको माध्यमबाट टयाक्सी चालकलाई खोजतलास गरी अनुसन्धान गर्दा सो फोन फेला परेको थियो। महानगरीय ट्राफिक प्रहरी महाशाखामा बिहीबार सो मोबाइल … Continue reading टयाक्सीमा हराएको नोकिया-८ फोन यात्रुलाई जिम्मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed