नेपाल मेरो आँधी हेर्न तयार हुनुस्: क्रिस गेल (भिडियो)

नेपालमा खेल्ने भएपछि वेस्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले आफ्नो आँधी हेर्न तयार हुन सबैलाई अनुरोध गरेका छन्। आगामी चैत्रमा कीर्तिपुर मैदानमा हुने एभरेष्ट प्रिमियर लिग(ईपीएल)मा क्रिस गेलले खेल्ने भएका हुन्। गेलले इपिएलको चौथो संस्करणमा पोखरा राइनोजबाट खेल्ने भएका हुन्। पोखराले बिहीबार पत्रकार सम्मेलनमार्फत गेललाई अनुबन्ध गरेको खुलाएको हो। पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको भिडियोमा गेलले … Continue reading नेपाल मेरो आँधी हेर्न तयार हुनुस्: क्रिस गेल (भिडियो)