वर्तमान सरकारले देश पछाडि धकेल्यो : नेता गगन थापा

इनरुवा, १६ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताएका छन् । सुनसरीको रामधुनी नगरपालिकामा बुधबार काँग्रेस रामधुनी नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उनले यस्तो बताएकी हुन् सरकारले देशलाई विकासको सट्टा बरबादीतर्फ लगेको आरोप लगाउँदै उनले बहुमतप्राप्त सरकारले देशलाई अहिले विकास निर्माणतर्फ अगाडि बढाउनुपर्नेमा त्यसविपरीतका कार्य गर्ने गरेको … Continue reading वर्तमान सरकारले देश पछाडि धकेल्यो : नेता गगन थापा