जापानी अनुसन्धानकर्ताको टोलीले चितवनमा तेल उद्योगको सर्वेक्षण गर्ने
चितवन । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत चुजी आयल मिल्स कम्पनीले चितवनमा तेल उद्योगको सर्वेक्षण अध्ययन सुरु गर्ने भएको छ । खानेतेल उत्पादनको अवस्थाबारे सर्भे गर्ने भएको छ । सर्भेका लागि जापानको चुजी आयल मिल्स कम्पनीका जनरल म्यानेजर सुजुकी हिदेमासा, अनुसन्धानकर्ताहरू माचुदा थेचु, थाकायामा युमि, आवे मासाहिरो लगायतको टोली चितवन आइपुगेको छ । जनरल … Continue reading जापानी अनुसन्धानकर्ताको टोलीले चितवनमा तेल उद्योगको सर्वेक्षण गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed