मेस्सीको सानदार प्रदर्शनमा बार्सिलोनाको फराकिलो जित
कप्तान लियोनल मेस्सीले सानदार प्रदर्शन देखाएपछि कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको खेलमा लेगानेसलाई ५-० ले पराजित गर्दै बार्सिलोना क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गत शनिबार भ्यालेन्सियासँग हारेको बार्सिलोनाले जित निकाल्दै प्रतियोगितामा कीर्तिमानी ३०औं पटक क्वार्टरफाइनलमा स्थान बनाएको हो। नेउ क्याम्पमा भएको खेलमा एन्टिनियो ग्रिजम्यान र क्लिमेन्ट लेन्लेटले पहिलो हाफमा गोल गरेका थिए। त्यसपछि मेस्सीले … Continue reading मेस्सीको सानदार प्रदर्शनमा बार्सिलोनाको फराकिलो जित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed