चीनबाट फैलिएको कोरोना भाइरसले विश्वभर आपतकाल घोषणा
काठमाडौं – कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । चीनबाट सुरू भएको कोरोनाको संक्रमण तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओले विश्व स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको हो । चीनमा हालसम्म २१३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण चीनबाहिर १८ देशका ९८ जनामा संक्रमण भएको पुष्टि भएको … Continue reading चीनबाट फैलिएको कोरोना भाइरसले विश्वभर आपतकाल घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed