रत्ननगरमा एमालेले टुङ्ग्यायो उम्मेदवार, विमला दुवाडी मेयर उपमेयरमा यादव पाठक

चितवन, ११ वैशाख । नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुंगो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने तालमेलका लागि खाली राखेको हो । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार रत्ननगरको मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठक राप्ती नगरपालिकाको मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनका पाठक, खैरहनीको मेयरमा लालमणि चौधरी र … Continue reading रत्ननगरमा एमालेले टुङ्ग्यायो उम्मेदवार, विमला दुवाडी मेयर उपमेयरमा यादव पाठक