विदेशबाट उद्धार गरिएका श्रमिकहरूसँग आवास गृहमा श्रम मन्त्रीको छलफल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरूसँग आवास गृहमा पुगेर उनीहरूले भोगेका समस्याहरूबारे जानकारी लिनुभएको छ ।  आइतबार काठमाडौँको वसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवास गृहमा मन्त्री श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरूसँग विदेशी भूमिमा  नेपालीहरूले भोगेका समस्याको कारण र समाधानका उपायबारे छलफल गर्नुभएको हो ।  मन्त्री श्रेष्ठले  विदेशमा … Continue reading विदेशबाट उद्धार गरिएका श्रमिकहरूसँग आवास गृहमा श्रम मन्त्रीको छलफल