रत्ननगर १६ मा हेमराज थापा पुन: उम्मेदवार बन्दै

उज्यालो नेपाल, वैशाख ११-  यही वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा  नेकपा एमालेको तर्फबाट रत्ननगर नगरपालिका वडा नं. १६ मा पुन: हेमराज थापा उम्मेदवार हुने भएका छन्।   सत्ता गठबन्धन विरुद्ध चुनाव लड्नको लागी एमालेले थापालाई उम्मेदवार बनाउने भएको हो । २०७४ सालको स्थानीय निर्वाचनमा थापा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।   उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली … Continue reading रत्ननगर १६ मा हेमराज थापा पुन: उम्मेदवार बन्दै