Home Uncategorized रत्ननगर १६ मा हेमराज थापा पुन: उम्मेदवार बन्दै

रत्ननगर १६ मा हेमराज थापा पुन: उम्मेदवार बन्दै

उज्यालो नेपाल, वैशाख ११-  यही वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा  नेकपा एमालेको तर्फबाट रत्ननगर नगरपालिका वडा नं. १६ मा पुन: हेमराज थापा उम्मेदवार हुने भएका छन्।   सत्ता गठबन्धन विरुद्ध चुनाव लड्नको लागी एमालेले थापालाई उम्मेदवार बनाउने भएको हो ।

२०७४ सालको स्थानीय निर्वाचनमा थापा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।   उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जितेन्द्र थापालाई १७७ मतान्तरले पराजित गरेका थिए।

समग्र चितवनको चुनाबी गतिबिधि थाहा पाउन ” चितवनको चुनाबी चहलपहल” ग्रुपमा ज्वाईन हुनुहोला ! ज्वाईन हुन यँहा क्लिक गर्नुहोला ।

https://ujyaalonepalnews.com/archives/19268

Previous articleभागबन्डा प्रति रत्ननगरमा माओवादीको असन्तुष्टि मित्रवत् चुनाव लड्ने घोषण
Next articleरत्ननगरमा कांग्रेसबाट प्रलाद सापकोटा मेयरको उम्मेदवार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।