रत्ननगर १५ बाट आशिक तामांगले गरे मनोनयन दर्ता ( फोटोफिचर )
उज्यालो नेपाल, वैशाख १२- रत्ननगर १५ को वडाध्यक्ष पदको लागी नेकपा एमालेको तर्फबाट आशिक तामांगले मनोनयन दर्ता गराएका छन् । रत्ननगर नगरपालिकाको परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनीसंगै खुल्ला तर्फको सदस्य पदको लागी गोपालप्रसाद नेपाल र ईमप्रसाद पन्त, महिला सदस्यको लागी लिलादेवी पोखरेल र दलित महिला सदस्यको … Continue reading रत्ननगर १५ बाट आशिक तामांगले गरे मनोनयन दर्ता ( फोटोफिचर )
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed