रत्ननगर १५ बाट आशिक तामांगले गरे मनोनयन दर्ता ( फोटोफिचर )

उज्यालो नेपाल, वैशाख १२- रत्ननगर १५ को वडाध्यक्ष पदको लागी नेकपा एमालेको तर्फबाट आशिक तामांगले मनोनयन दर्ता गराएका छन् । रत्ननगर नगरपालिकाको परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीसंगै खुल्ला तर्फको सदस्य पदको लागी गोपालप्रसाद नेपाल र ईमप्रसाद पन्त, महिला सदस्यको लागी लिलादेवी पोखरेल र दलित महिला सदस्यको लागी रुकमाया परियारले पनि आफ्नोआफ्नो मनोनयन दर्ता गराएका छन् ।

https://ujyaalonepalnews.com/archives/19311

Previous articleथप २१ जनामा सङ्क्रमण पुष्टि
Next articleबजेट निर्माणबारे मन्त्रालयहरूसँग छलफल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।