सुकुम्बासी बस्तीबाट एमाले रत्ननगरको घरदैलो अभियान सुरु

रत्ननगर,बैशाख १४- स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले रत्ननगरले चुनावी प्रचारप्रसारको कामलाई तिब्रता दिंदै आजबाट घरदैलो सुरु गरेको छ । एमालेबाट रत्ननगरका मेयर उम्मेदवार विमला दुवाडी र उपमेयर यादव पाठक सहितको टोलीले आजबाट घरदैलो सुरु गरेको हो । उम्मेदवार सहितको टोलीले वडा नम्बर ३ को सुकुम्बासी बस्तीबाट घरदैलो सुरु गरेको एमाले नगर अध्यक्ष इश्वरी … Continue reading सुकुम्बासी बस्तीबाट एमाले रत्ननगरको घरदैलो अभियान सुरु