घर घरमा पुगेर मत माग्दै एमाले रत्ननगरका उमेदवार
रत्ननगर, बैशाख १५- स्थानिय चुनाबको मिति नजिकिए संगै नेकपा एमाले रत्ननगरले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । एमालेको तर्फबाट रत्ननगरको मेयरको उमेदवार विमला दुवाडी र उप मेयरका उमेदवार यादव पाठक सहितको टोलीले घरदैलो कार्यक्रम गरिरहेका छन् । बुधबार रत्ननगर वडा नं. ३ बाट घरदैलो सुरु गरेको टोलीले आज रत्ननगर वडा नं. ५ को घर घरमा … Continue reading घर घरमा पुगेर मत माग्दै एमाले रत्ननगरका उमेदवार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed