सल्यानबाट १२ करोडभन्दा बढीको कृषिजन्य वस्तु निकासी 

i सल्यान । सल्यानबाट चालु आर्थिक वर्ष २०७८/०७९ को दुई चौमासिकमा १२ करोडभन्दा बढीको कृषिजन्य वस्तुको निकासी भएको छ ।  चालु आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिक ८ महिनाबाट बिचमा १२ करोड ७ लाख २६ हजार ५५ रुपैयाँको कृषिजन्य बस्तु जिल्ला बाहिर निकासी भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।  कार्यालयका अनुसार जिल्लाबाट टमाटर … Continue reading सल्यानबाट १२ करोडभन्दा बढीको कृषिजन्य वस्तु निकासी