बिहानै नेपाल प्रवेश गर्‍यो पश्चिमी निम्न चापीय प्रणाली

आज (शनिबार) बिहानै नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणाली प्रवेश गरेको छ। जसको प्रभावले अहिले पश्चिम र मध्य क्षेत्रका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखका मौसमविद् समीर श्रेष्ठका अनुसार यो कमजोर खालको प्रणाली भएकाले मौमस बदली देशभर नै गराए पनि पानी भने पश्चिम र मध्य क्षेत्रका पहाडी … Continue reading बिहानै नेपाल प्रवेश गर्‍यो पश्चिमी निम्न चापीय प्रणाली