गठबन्धनको नाममा महिलाको अधिकार खोसियो : सुरेन्द्र पाण्डे
रत्ननगर,बैशाख १८- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पाण्डेले पाँच दलीय गठबन्धनको कारण महिलाहरुको अधिकार खोसिएको वताएका छन् । रत्ननगर वडा नम्बर १६ मा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले प्रमुख पदमा पुरुष भए उपप्रमुख पदमा महिला हुनुपर्ने भन्दै गठबन्धनले त्यो नगरेको बताएका हुन् । उनले गठवन्धन गर्ने र उम्मेदवारी दिंदा छुट्टा छुट्टै … Continue reading गठबन्धनको नाममा महिलाको अधिकार खोसियो : सुरेन्द्र पाण्डे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed