होन्डाले खोल्यो रत्ननगरमा नयाँ शो-रुम, सोमबार गरियो उद्घाटन
चितवन । विगत ५० बर्ष देखि सेवा दिदै आएको होन्डा मोटरसाईकलको सोरुम रत्ननगरमा उद्धघाटन भएको छ । पूर्वी चितवनमा यस्को मुख्य डिलर आवश्यकता परेको हुनाले रत्ननगर १० को हरिहर मन्दिर अगाडी एस एच अटोमोटी प्रा।लि सोरुम उद्धघाटन गरिएको सोरुमका म्यानेजर अनुप पौडेलले बताए । पूर्वी चितवनका सर्वसारधाणलाई ध्यानमा राखी अबका दिनमा रत्ननगरमै सर्वसुलभ मुल्यमा सेवा … Continue reading होन्डाले खोल्यो रत्ननगरमा नयाँ शो-रुम, सोमबार गरियो उद्घाटन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed