रत्ननगर १२ मा कांग्रेसको पार्टी कार्यालय तोडफोड

रत्ननगर,बैशाख २१- चितवनको रत्ननगरमा गठबन्धन दलहरुबिच वडा बाडफाडमा चरम असन्तुष्टी देखा परेको छ । वडा बाडफाड गर्दा वडा नम्बर १२ माओबादी केन्द्रको भागमा परेपछि असन्तुष्ट वनेका कांग्रेस कार्यकताहरुले वडा पार्टी कार्यालयमा तोडफोड तथा तालावन्दी गरेका हुन् । कांगे्रस कार्यकर्ताहरुले पार्टी कार्यालय तोडफोड गरि कार्यालयमा राखेको कुर्चि टेबल तथा पार्टीको झण्डा सडकमा फालेका हुन् । कांग्रेसले … Continue reading रत्ननगर १२ मा कांग्रेसको पार्टी कार्यालय तोडफोड