नेपाली कांग्रेस रत्ननगर- ३ को चुनावी प्रचारमा बालबालिकाको प्रयोग
चितवन, बैशाख २१ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको प्रचार प्रसार सहितको घरदैलोमा बालबालिकाको प्रयोग गरिएको देखिएको छ । रत्ननगर नगरपालिका वडा नं ३ को कांग्रेसको घरदैलोमा पार्टीले प्रचार प्रसारको लागि चुनावी आचार संहिता विपरित घरदैलोमा बालबालिकाको प्रयोग गरेको हो । कांग्रेसले बालबालिकाहरुलाई झण्डा बोकाई गाडीमा … Continue reading नेपाली कांग्रेस रत्ननगर- ३ को चुनावी प्रचारमा बालबालिकाको प्रयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed