खैरहनीमा एमालेको घरदैलो आक्रमक
वैशाख २३ गते । चितवनको खैरहनीमा नेकपा एमालेले आफ्नो घरदैलो तथा कोण सभा आक्रमक रुपमा अघि वढाएको छ । निर्वाचनको मिति नजिकिदै गर्दा गठवन्धनको प्रवाह नगरि एमालेका उम्मेदवारहरु विहानदेखी वेलुका सम्म घरदैलोमा व्यस्त छन् । घरदैलोको समय छोटो भएकाले उम्मेदवारहरु प्रत्येक घरघरमा पुग्ने अवस्था छैन् । खैरहनीमा रहेका १३ वटा वडाकै घरमा पुग्न उनीहरुलाई मुस्किल … Continue reading खैरहनीमा एमालेको घरदैलो आक्रमक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed