हात्तीवनमा क्रिकेट र फुटसल एकेडेमी सञ्चालनमा

ग्रेट हिमालय क्रिकेट एकेडेमी (जीएचसीए) ले ललितपुरको हात्तीवनमा क्रिकेट र फुटसल एकेडेमी सञ्चालनमा लिएको छ। आवासीय भवनसहित ४ रोपनी जग्गामा फैलिएको एकेडेमीको शुक्रबारदेखि सञ्चालनमा आएको हो। सन् २०१३ देखि सञ्चालनमा आएको जीएचसीएले शान्तिनगरस्थित एकेडेमीबाट प्रशिक्षण दिँदै आएको थियो। एकेडेमीले अब शान्तिनगर र हात्तीवन दुबैबाट प्रशिक्षण गराउने छ। हात्तीवन प्रमुख र शान्तिगर शाखाका रुपमा रहने छ। … Continue reading हात्तीवनमा क्रिकेट र फुटसल एकेडेमी सञ्चालनमा