रेलिगेसनबाट उम्कने दाउमा एपीएफ र सरस्वती

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको दशौं चरणको खेल शनिबारदेखि सुरु हुँदैछ। दशौं चरणको पहिलो दिन आज २ खेल हुनेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने शनिबारको पहिलो खेलमा रुस्लान थ्री स्टार र सरस्वती युथ क्लबबीच मध्यान्ह १२ बजे तथा दोस्रो खेलमा सानमिगेल मछिन्द्र क्लब र विभागीय नेपाल एपीएफ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ। दशौ … Continue reading रेलिगेसनबाट उम्कने दाउमा एपीएफ र सरस्वती