सुख्खा पहिरोले भोटखोला जाने सडक पाँच दिनदेखि अवरुद्ध

संखुवासभा- संखुवासभामा सुक्खा पहिरो जाँदा उत्तरी क्षेत्र भोटखोला सडक खण्ड अवरुद्ध भएको छ । मकालु गाउँपालिका-३ समाटारमा सुक्खा पहिरो जाँदा उत्तर-दक्षिण सडक खण्ड अन्तरगर्तको किमाथाङ्का-खाँदबारी सडक पाँच दिन देखि अवरुद्ध हो । सुख्खा पहिरोका कारण निर्वाचनका लागि भोटखोला कर्मचारी र यात्रुहरु अलपत्र परेका छन् । मकालु गाउँपालिका-३ सम्माटारमा सुख्खा पहिरो खसेपछि भोटखोला जाने सडक खण्ड … Continue reading सुख्खा पहिरोले भोटखोला जाने सडक पाँच दिनदेखि अवरुद्ध