‘ए’ डिभिजन लिगमा मछिन्द्र शीर्षस्थानमा फर्कियो

विभागीय टोली एपीएफलाई हराउँदै मछिन्द्र क्लबले ‘ए’ डिभिजन लिगमा उपाधि दाबेदारी बलियो बनाएको छ। दशरथ रगंशालामा शनिबार भएको खेलमा मछिन्द्रले एपीएफलाई २–१ ले पराजित गर्दै शीर्ष स्थानमा फर्किएको हो। मछिन्द्रले अर्को उपाधि दाबेदार टोली त्रिभुवन आर्मीलाई २ अंकले पछि पारेको छ। एपीएफले पहिलो हाफमा १–० बनाएकोे अग्रता जोगाउन नसक्दा लिगमा सातौँ हार भोगेको हो। पुछारबाट … Continue reading ‘ए’ डिभिजन लिगमा मछिन्द्र शीर्षस्थानमा फर्कियो