विश्वप्रकाश शर्माले दिए जनता ढाँट्ने कम्युनिस्ट सरकारलाई दनक !

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनता ढाँट्ने कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दनक दिएका छन् । शनिवार काठमाडौंमा आयोजित ‘नेपालमा लोकतन्त्रमाथि चुनौती र अगाडिको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रवक्ता शर्माले बुढीगण्डकी नेपालले नै बनाउने भनेर डिजेल, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँका दरले उठाइरहेको सरकारले बुढीगण्डकी चिनियाँ गेजुवा कम्पनीलाई दिएको … Continue reading विश्वप्रकाश शर्माले दिए जनता ढाँट्ने कम्युनिस्ट सरकारलाई दनक !